विप्लव समूहभित्रै वार्ताको चर्को दबाब

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दवाव बढ्दै गएको छ । सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन् । नागरिक समाज, बुद्धिजीवी र सत्तापक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दवाव दिइरहेका छन् … Continue reading विप्लव समूहभित्रै वार्ताको चर्को दबाब